Showing 1-10 of 14 results

शान्ति नमुना माध्यमिक विद्यालयबाट एसइईमा १८ जना विद्यार्थीले ४ जिपिए प्राप्त

रूपन्देहीको तिलोत्तमा ५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयबाट एसइईमा १८ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको विद्यालयको दाबी १८ बिद्यार्थीको नामावली ः १. सर्वदा विश्वकर्मा २. मोहम्मद रेहान खान ३. सरिता यादव ४. सेवा रेग्मी ५. स्वप्निल गैह्रे ६. सेलिना …

Enssure Project कार्यक्रम मार्फत विद्यार्थीहरूलाई शिक्षाकाे संसारबाट कामकाे संसार चिनाउने कार्यक्रम

आज कक्षा १० का विद्यार्थीहरूकाे शैक्षिक दिन विशेष रह्याे | Enssure Project कार्यक्रम मार्फत विद्यार्थीहरूलाई शिक्षाकाे संसारबाट कामकाे संसार चिनाउने कार्यक्रम अन्तर्गत ६ वटा व्यवसायिक संस्थानकाे अवलोकन भ्रमणबाट बलियाे व्यवसायिक मानसिकतामा तयार भएकाे महसुस गराएकाे छ | यिनै विद्यार्थीहरूमध्येबाट भविष्यमा …

सिपसिकाई कार्यक्रमकाे सार्थक रूप

यस विद्यालयका विद्यार्थीहरूलाई गत फागुन १३ गते विभिन्न तरकारीका बिरूवाहरू वितरण गरिएकाे थियाे जुनकाे विजाराेपण पनि स्वयं विद्यार्थीहरूले गरेका थिए आज ती बिरूवाहरू माटोमा रोपिएर मात्र होइन, सपना र सिकाइको बिरुवा बनेर घरघरमा फक्रिरहेका छन् फलिरहेका छन् । विद्यालयका आदरणीय …

शान्ति इको क्लब तथा शान्ति आर्ट क्लबको संयुक्त आयोजनामा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

यस विद्यालयमा रहेका शान्ति इको क्लब तथा शान्ति आर्ट क्लबको संयुक्त आयोजनामा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सहभागी विद्यालयहरू मध्ये सिद्धार्थ बोर्डिङ्ग स्कुल प्रथम, इन्भारमेन्ट बोर्डिङ्ग स्कुल द्वितीय ,नमुना ई.बो.स्कुल तृतीय र पशुपति मा. वि.ले सान्त्वना स्थान हासिल गरेका …

अनाथ आश्रममा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

तिलोत्तमा-५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा डीएचएम दोस्रो र चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले अनाथ आश्रममा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका छन्। रामचन्द्र मैनादेवी आश्रममा आश्रित बालबालिकाहरूका लागि शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिनुका साथै खाना खुवाउने कार्यक्रम गरिएको …

स्थानीय तह मा कानून निर्माण प्रक्रिया,न्यायिक समितिवाट हुने न्याय निरूपण लगायतका का विविध बिषय मा अन्तरक्रिया कार्यक्रमा शान्ति नमुना मा वी

स्थानीय तह मा कानून निर्माण प्रक्रिया,न्यायिक समितिवाट हुने न्याय निरूपण लगायतका का विविध बिषय मा अन्तरक्रिया कार्यक्रमा शान्ति नमुना मा वी मा अध्यनरत कक्षा 11 र 12 का कानून समुह का विद्यार्थीको साथ मा मेयर रामकृष्ण खाड, उपमेयर जागेश्वरी देवी …

(१-८) अध्यापन गर्ने शिक्षक साथीहरूका लागि आयोजित दुई दिने पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम

आधारभुत तह (१-८) अध्यापन गर्ने शिक्षक साथीहरूका लागि आयोजित दुई दिने पाठ्यक्रम प्रवोधिकरण कार्यक्रम सम्पन्न । समय र तालिम सहजीकरणका लागि शिक्षा तालिम केन्द्र, लुम्बिनि प्रदेश प्रमुख हरिलाल अर्याल र वरिष्ठ अधिकृत बिष्नु पन्थी सरहरु प्रति बिद्यालय परिवर हार्दिक धन्यवाद …