Enssure Project कार्यक्रम मार्फत विद्यार्थीहरूलाई शिक्षाकाे संसारबाट कामकाे संसार चिनाउने कार्यक्रम

आज कक्षा १० का विद्यार्थीहरूकाे शैक्षिक दिन विशेष रह्याे | Enssure Project कार्यक्रम मार्फत विद्यार्थीहरूलाई शिक्षाकाे संसारबाट कामकाे संसार चिनाउने कार्यक्रम अन्तर्गत ६ वटा व्यवसायिक संस्थानकाे अवलोकन भ्रमणबाट बलियाे व्यवसायिक मानसिकतामा तयार भएकाे महसुस गराएकाे छ | यिनै विद्यार्थीहरूमध्येबाट भविष्यमा रचनात्मक साेचाईका उद्यमशील व्यक्तित्व बनुन् शुभकामना
आज यस भ्रमणमा साथ दिनुहुने निम्न व्यवसायिक संस्थानहरूप्रति विशेष नमन्
१. हाेटल विश्राम वाटिका
२. पन्चकन्या ग्रुप
३. जय पेट प्लाष्ट उद्योग
४. खरेल एग्राे फर्म
५. एन्जल टच हाइजेन म्यानुफेक्चरिङ उद्याेग
६. बुटवल औद्योगिक क्षेत्र