तिलोत्तमा नगर स्तरीय राष्ट्रपतिकप रनिङ् सिल्ड २०७९ मा विभिन्न खेलमा उत्कृष्ट विद्यार्थीहरु र खेल शिक्षक/प्रशिक्षक सम्मान कार्यक्रम ।
Here we have our top 5 students from Grade 9 and 10. They secured this position in our Mid terminal examination – 2079!! Huge congratulations to you all
शान्ति नमुना मा वि ; तिलोत्तमा -५ मणिग्राम ,रुपन्देहीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्बिनी प्रदेशबाट स्वीकृति प्राप्त वेटर तह १( २०जना) र वेलडर ( २०जना) ६५ दिने निशुल्क तालिम संचालन हुने हुँदा इच्छुक नेपाली नागरिकबाट निवेदन आह्वान गरिएको …