Showing 1-3 of 3 results

Enssure Project कार्यक्रम मार्फत विद्यार्थीहरूलाई शिक्षाकाे संसारबाट कामकाे संसार चिनाउने कार्यक्रम

आज कक्षा १० का विद्यार्थीहरूकाे शैक्षिक दिन विशेष रह्याे | Enssure Project कार्यक्रम मार्फत विद्यार्थीहरूलाई शिक्षाकाे संसारबाट कामकाे संसार चिनाउने कार्यक्रम अन्तर्गत ६ वटा व्यवसायिक संस्थानकाे अवलोकन भ्रमणबाट बलियाे व्यवसायिक मानसिकतामा तयार भएकाे महसुस गराएकाे छ | यिनै विद्यार्थीहरूमध्येबाट भविष्यमा …

सिपसिकाई कार्यक्रमकाे सार्थक रूप

यस विद्यालयका विद्यार्थीहरूलाई गत फागुन १३ गते विभिन्न तरकारीका बिरूवाहरू वितरण गरिएकाे थियाे जुनकाे विजाराेपण पनि स्वयं विद्यार्थीहरूले गरेका थिए आज ती बिरूवाहरू माटोमा रोपिएर मात्र होइन, सपना र सिकाइको बिरुवा बनेर घरघरमा फक्रिरहेका छन् फलिरहेका छन् । विद्यालयका आदरणीय …

शान्ति इको क्लब तथा शान्ति आर्ट क्लबको संयुक्त आयोजनामा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

यस विद्यालयमा रहेका शान्ति इको क्लब तथा शान्ति आर्ट क्लबको संयुक्त आयोजनामा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सहभागी विद्यालयहरू मध्ये सिद्धार्थ बोर्डिङ्ग स्कुल प्रथम, इन्भारमेन्ट बोर्डिङ्ग स्कुल द्वितीय ,नमुना ई.बो.स्कुल तृतीय र पशुपति मा. वि.ले सान्त्वना स्थान हासिल गरेका …