शान्ति नमुना माध्यमिक विद्यालयबाट एसइईमा १८ जना विद्यार्थीले ४ जिपिए प्राप्त

रूपन्देहीको तिलोत्तमा ५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयबाट एसइईमा १८ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको विद्यालयको दाबी
१८ बिद्यार्थीको नामावली ः
१. सर्वदा विश्वकर्मा
२. मोहम्मद रेहान खान
३. सरिता यादव
४. सेवा रेग्मी
५. स्वप्निल गैह्रे
६. सेलिना लामा
७. सौगात पाण्डे
८. सुसन पंगेनी
९. अनिल ज्ञवाली
१०. अप्सन पौडेल
११. सुजल घिमिरे
१२. शिशिर भुसाल
१३. शिवानी डुम्रे
१४. सुसान्त अर्याल
१५. आशिष पाण्डे
१६. अनिश भुसाल
१७. सन्देश न्यौपाने
१८. किस्मत थापा