शान्ति इको क्लब तथा शान्ति आर्ट क्लबको संयुक्त आयोजनामा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

यस विद्यालयमा रहेका शान्ति इको क्लब तथा शान्ति आर्ट क्लबको संयुक्त आयोजनामा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सहभागी विद्यालयहरू मध्ये सिद्धार्थ बोर्डिङ्ग स्कुल प्रथम, इन्भारमेन्ट बोर्डिङ्ग स्कुल द्वितीय ,नमुना ई.बो.स्कुल तृतीय र पशुपति मा. वि.ले सान्त्वना स्थान हासिल गरेका छन्। सम्पूर्णमा हार्दिक बधाई ।

Leave A Reply

Your email address will not be published. Required fields are marked *