प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

शान्ति नमुना मा वि ; तिलोत्तमा -५ मणिग्राम ,रुपन्देहीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्बिनी प्रदेशबाट स्वीकृति प्राप्त वेटर तह १( २०जना) र वेलडर ( २०जना) ६५ दिने निशुल्क तालिम संचालन हुने हुँदा इच्छुक नेपाली नागरिकबाट निवेदन आह्वान गरिएको छ ।
उमेर हद : पुरुष ३५ वर्ष ननाघेको महिलाको हकमा ४० वर्ष ननाघेको ।
फाराम भर्ने अन्तिम मिति २०७९ /११/२३ सम्म
अन्तर्वाता मिति २०७९/११/२४ गते बिहान १० बजे
कक्षा संचालन मिति २०८९/११/२५ बाट
सम्पर्क नं ०७१५६०१८८/ ५८५७०३५४६६/९८५७०३३८१३/ ९८५७०२८८१५/ ९८६७२९७०६४
पुनश्च : प्रशिक्षार्थीले खाजा खर्चबापत उपस्थित हुँदाको दिन रु ५० पाउने छन